सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युद्ध प्रभावित इजरायलमा अक्टोबरमा २२० मिलियन अण्डा उत्पादन

सोमबार, २७ कात्तिक २०८०, २० : २६
सोमबार, २७ कात्तिक २०८०

तेल अवीव । अक्टोबर सन् २०२३ को अक्टोबर महिनामा २२० मिलियन अण्डाहरू अण्डा उत्पादन भएको छ । जारी युद्धले  देशको कृषि उत्पादनमा निकै ठुलो असर पारेको छ । 

यसैबीच कृषि मन्त्रालयले आगामी हिउँद महिनाहरूमा ताजा तरकारीको स्थानीय उत्पादनमा विगतका वर्षहरूको तुलनामा कमी आउने अपेक्षा गरेको छ।

यति हुँदाहुँदै पनि अण्डा र मासुको दर भने बढ्दो मात्रामा छ ।  साथै कुखुराको आपूर्तिमा पनि अभाव हुने अपेक्षा गरिएको छैन ।

दुग्ध उद्योगमा, गाजा नजिकैको क्षेत्रबाट दूध संकलन सामान्यमा पनि सामान्य प्रभाव  परेको छ ।-(रासस- एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप