डलरसँग नेपाली रुपैयाँ १.३४ प्रतिशतले अवमूल्यन भयो !
मङ्गलबार, २८ कात्तिक २०८०, १२ : ५२
काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १.३४ प्रतिशतले अवमूल्यन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असोज मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२ रुपैयाँ ९५ पैसा पुगेको छ ।
जबकि अघिल्लो वर्ष २०७९ को असार मसान्तमा यस्तो विनियमयदर ३.०१ प्रतिशतले अवमूल्यन भएर अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा कायम भएको थियो ।
रुस र युक्रेनबीचको युद्धले निम्त्याएको संकट अन्तर्राष्ट्रिय आयात निर्यातको प्रभाव र तेलको मूल्यका कारण डलरको मूल्य प्रभावित हुन पुगेको हो । जसका कारण पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ कमजोर बन्न पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण