आईसीसी एकदिवसीय विश्वकप
विश्वकपको फाइनल हेर्न प्रधानमन्त्री मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री अहमदाबाद जाने
शनिबार, ०२ मङ्सिर २०८०, ०६ : ४४
अहमदाबाद । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्स आइतबार हुने विश्वकपको फाइनलको मजा लिन अहमदाबाद पुग्ने भएका छन् । एएनआईले गुजरातको मुख्यमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । मुख्यमन्त्रीले सुरक्षा व्यवस्थाको बारेमा जानकारी लिएको बताइएको छ ।
यो खेल विश्वको सबैभन्दा ठूलो स्टेडियम नरेन्द्र मोदी स्टेडियममा हुनेछ । भारत विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ भने अस्ट्रेलियाले पहिलो दुई खेलमा हार बेहोरेपछि अन्तिम आठ खेलमा हार बेहोरेको छैन । यस्तो अवस्थामा आइतबारको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण