चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला
बुधबार, ०६ मङ्सिर २०८०, १५ : २७
काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र प्याक गरेको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजय पण्डितले रातोपाटीलाई बताए ।
राजमार्ग नजिकै पुलमुनी शव फेला परेपछि घटनास्थलमा प्रहरी पुगेको छ । शवको सनाखत गर्न बाँकी रहेको डिएसपी पण्डितले जानकारी दिए । घटनाबारे चितवन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण