दुर्गा प्रसाईँको आन्दोलन
बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबिच झडप
बिहीबार, ०७ मङ्सिर २०८०, १२ : ०२
१
काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।
झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा नबस्नुहोला’, माइकिङ गर्दै प्रहरीले भनेको छ ।
_Y81arbfIJN.jpg)
_JxpaEsoxfZ.jpg)
_cAhSrrxS72.jpg)
_P8ZdXQUcwB.jpg)
_7iA3V6hamL.jpg)
_dXxLzQnjGj.jpg)
_zPuZGFTOnr.jpg)
_GuYePsfFL1.jpg)
_aYl5x26CKr.jpg)
_XULj33zXar.jpg)
_PSITRF144H.jpg)
_h6KxIxf1UC.jpg)
_Yxui4X6LJH.jpg)
_Xip6gvmlTV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण