२ जना मृतावस्थामा फेला
मङ्गलबार, १२ मङ्सिर २०८०, १२ : ४४
काठमाडौं । सिन्धुपाल्चोक र भक्तपुरमा दुई जना मृतावस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ भष्मेस्थित आलपाङ खोलाको किनारमा अन्दाजी ४२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका-८ च्यामासिह डेरा गरी बस्ने सिन्धुली झागाझुली रातमाटे गाउँपालिका-४ घर भएका ३९ वर्षीय उद्धव श्रेष्ठ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण