रुसको सर्वोच्च अदालतले लगायो एलजिबिटी आन्दोलनमा प्रतिबन्ध
बिहीबार, १४ मङ्सिर २०८०, १८ : ३०
मस्को । रुसको सर्वोच्च अदालतले बिहीबार "अन्तर्राष्ट्रिय एलजिबिटी आन्दोलन" लाई प्रतिबन्ध लगाएको छ । सो सङ्गठन चरमपन्थी समूह भन्दै प्रतिबन्ध लगाइएको छ ।
एएफपी पत्रकारहरूका अनुसार न्यायाधीशले अन्तर्राष्ट्रिय एलजीबीटी सार्वजनिक आन्दोलन र यसका विभिन्न सङ्गठनहरूलाई चरमपन्थी सङ्गठनको रूपमा मान्यता दिन र रुसको भूभागमा यसका गतिविधिहरूलाई प्रतिबन्ध लगाउने आदेश दिएका छन् ।-(राससस-एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण