जिग्रीको गीतमा धुर्मुस सुन्तलीको अभिनय
शुक्रबार, १५ मङ्सिर २०८०, ०८ : १३
काठमाडौँ । हास्य श्रृखला ‘सक्किगोनी’का निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’को स्वर रहेको गीत ‘भगवान् कसम’ सार्वजनिक भएको छ । गीत गायनमा कुमारलाई गायिका अनु चौधरीले साथ दिएकी छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।
गीतको भिडियोमा कलाकार सितारमा कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अभिनय छ । भिडियोका निर्देशन दीपक आचार्य ‘काकु’ले गरेका हुन् । भिडियो जनकपुर आसपासका स्थानमा छायाङ्कन गरिएको हो ।
कुमारले गाएको यो पहिलो गीत भने होइन । उनले यस अगाडि ‘मञ्जरी’ ‘मायाले जीवन सजाऊ’ लगायत केही गीत गाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण