गण्डकीका प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
शुक्रबार, १५ मङ्सिर २०८०, १४ : ११
काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको अनुपस्थितिमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बागमती प्रदेशको कार्यभार पाउने भएका छन् ।
प्रमुख शर्मा मङ्सिर १६ देखि २१ गतेसम्म चीन भ्रमणमा जाने भएपछि उनको अनुपस्थितिमा गण्डकीका प्रमुख गुरुङले बागमतीको पनि कार्यभार सम्हाल्ने भएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रवार विज्ञप्ति जारी गर्दै शर्माको अनुपस्थितिमा गुरुङलाई प्रदेश प्रमुखको कार्यभार तोकेको उल्लेख गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण