राजस्थान, तेलंगाना, मध्यप्रदेश र छत्तीसगढको यस्तो छ अन्तिम परिणाम
सोमबार, १८ मङ्सिर २०८०, ०९ : ०७
नयाँ दिल्ली । छत्तीसगढ, मध्य प्रदेश, राजस्थान र तेलंगानामा भएको विधानसभा चुनावको मतगणना सकिएको छ । जसमध्ये तीन राज्यमा भाजपा विजयी भएको छ भने एउटा राज्य कांग्रेसको हातमा पुगेको छ ।
छत्तीसगढमा सत्तारुढ दल कांग्रेसलाई पछि पार्दै भाजपाले ५४ सिट जितेको छ । राजस्थानमा पनि भाजपाले कांग्रेसलाई पराजित गरेको छ । जहाँ भाजपाले १ सय १५ सिट र कांग्रेसले ६९ सिट पाएको छ ।
मध्य प्रदेशमा भाजपाले फेरि सरकार कायम राख्न सफल भएको छ । पार्टीले १६३ सिट जित्यो। जबकि कांग्रेसले ६६ सिट जितेको छ ।
तेलंगानामा कांग्रेसले बीआरएसलाई पछि पार्दै ६४ सिट जितेको छ । जहाँ बीआरएसले ३९ सिट, भाजपाले ८ सिट र असदुद्दीन ओवैसीको एआईएमआईएमले ७ सिट प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण