तस्बिरमा हेर्नुस् माओवादीको मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण
मङ्गलबार, १९ मङ्सिर २०८०, १४ : ४८
महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेश कमिटीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला गरेको छ ।
महोत्तरीको गौशालामा भएको उक्त कार्यक्रमलाई प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । कार्यक्रममा मधेस प्रदेशका विभिन्न नेता कार्यकर्ता सहभागी छन् ।
तस्बिरहरु हेर्नुहोस्-























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण