सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने अभियुक्त पक्राउ
बिहीबार, २१ मङ्सिर २०८०, १६ : १७
काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले चितवन रत्ननगर नगरपालिका घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
महतोमाथि एक महिलालाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लागेको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा अनुसन्धान भैरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जानकारी दिएको छ ।
उनीमाथि काठमाडौँ जिल्ला अदालतको मंसिर २१ गतेको आदेशले ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण