आहा रारा गोल्डकप माघ दोस्रो साता हुने
शुक्रबार, २२ मङ्सिर २०८०, १६ : ०७
पोखरा । हरेक वर्ष हुँदै आएको आहा रारा गोल्डकप यो वर्ष माघ दोस्रो साता हुने भएको छ । यो वर्ष २३ औँ संस्करणको प्रतियोगिता हुन लागेको हो ।
सहारा क्लबले दोस्रो साता भनेपनि एन्फाले मिति दिएको छैन ।
खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा विकास गरौँ भन्ने नारासहित सहारा क्लबले प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, विभागीय टिम, सुपर लिगका टिम, विदेशी र मोफसलका टिम सहभागी हुने आयोजकले जनाएको छ ।
क्लबले प्रतियोगिता गरेर एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमा विपन्न वर्गका बालकहरु आश्रित छन् । अघिल्लो संस्करण संकटा क्लबले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण