एक सांसदका १० अवतार
शनिबार, २४ चैत २०७४, १५ : २७
एक सांसदका १० अवतार
आंध्र प्रदेशलाई विशेष राज्यको दर्जा दिलाउनका लागि तेलुगूदेशम पार्टी अर्थात टीडीपी सांसद शिव प्रसादले यस पटक अनोठौ तरीका अपनाए ।
उनले कपडा बदलेर विरोध गरे ।
संसद भवन परिसरमै उनले विरोध जनाएका हुन् ।
उनी पेशाले डाक्टर हुन् ।
विगतमा पनि यस्तै अनौठो तरिकाले उनले विरोध जनाउँदै आएका थिए ।
उनले फिल्ममा पनि काम गरेका छन् ।
आंध्र प्रदेशलाई विशेष राज्य नबनाएसम्म विरोध कायम राख्ने उनले बताएका छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण