बेबी प्लानसहित अमेरिका उडिन् रेखा थापा
शनिबार, २३ मङ्सिर २०८०, २१ : १३
काठमाडौँ । अभिनेत्री रेखा थापा अमेरिका उडेकी छन् । पति बलराम शाहीसहित उनी अमेरिका उडेकी हुन् । अभिनेत्री थापा सन्तान जन्माउने योजनासहित अमेरिका पुगेकी हुन् ।
बुधबार अमेरिका उड्नुअघि थापा दम्पतीले प्रेगनेन्सी फोटोसुट समेत गरेका थिए । रेखाका श्रीमान बलराम शाही अमेरिकामा बसोबास गर्दै आएका छन् । शनिबार बिहान अभिनेत्री थापाले श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्बिर पोस्ट गरेकी छन् ।
५ महिना अमेरिका बस्ने योजना बनाएकी रेखालाई चिकित्सकले माघको डेलिभरी डेट दिएका छन् । रेखाले अमेरिकाबाटै आफ्नो फिल्म ‘उपहार’ को भर्चुअल माध्यमबाटै प्रचार गर्ने तयारी गरेकी छन् । ‘उपहार’को रिलिजको समयमा उनी अमेरिकामै हुनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण