मातृका यादव अस्वस्थ, नर्भिकमा भर्ना
आइतबार, २४ मङ्सिर २०८०, २० : २५
काठमाडौँ । नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् ।
कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका उनी अस्वस्थ भएपछि शनिबार काठमाडौँ ल्याइएको यादवका पूर्वस्वकीय सचिव देभशरण यादवले जानकारी दिए ।
उनका अनुसार यादवलाई ज्वरो आएको, कमजोरी बढेको र चक्कर आएकाले डाक्टरको निगरानीमा राखेर भेटघाट बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण