शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीमा मातृकालाई नयाँ जिम्मेवारी, दुई नेताको सरुवा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई पार्टीले सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले मातहतका कमिटीमा एक सर्कुलर जारी गर्दै यादवलाई सम्पर्क समन्वय...