खेलकुद
एसीसी यू–१९ एसिया कप : खाता खोल्नुअघि नै पेभेलियन फर्किए उत्तम
मङ्गलबार, २६ मङ्सिर २०८०, ११ : ५७
काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
दोस्रो विकेटका रुपमा उत्तम रंगु थापामगर खाता खोल्नुअघि नै आउट भएका हुन् । उनको विकेट पनि भारतीय बलर राज लिम्बानीले नै लिएका हुन् ।
उत्तम बोल्ड भएका थिए । उनी आउट हुँदा नेपालले ६.२ ओभरमा १४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण