सभापति लामिछाने र राजदूत आचार्यबिच भेटवार्ता
बुधबार, २७ मङ्सिर २०८०, २० : ४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबिच भेटवार्ता भएको छ । उनीहरुबिच बेलायतस्थित नेपाली राजदूतावासमा भेटवार्ता भएको हो ।
भेटमा उनीहरुबिच ब्रिटिस गोर्खा सैनिकका मुद्दा र कूटनीतिक पहल, नेपाल र बेलायतबिचको व्यापार तथा पर्यटन प्रवर्द्धन र त्यहाँ रहेका नेपाली विद्यार्थीका समस्याबारे छलफल भएको थियो ।
राजदूत आचार्यले दूतावासले दिँदै आएका सेवा र सुधारका प्रयासबारे पनि सभापति लामिछानेलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण