पोखराबाट लागुऔषध सहित दुईजना पक्राउ
आइतबार, ०१ पुस २०८०, १७ : ५३
पोखरा । पोखराबाट लागु पदार्थसहित २ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय र लागु औषध नियन्त्रण व्युरो गण्डकीबाट खटिएको टोलीले पोखरा ६ जरेवरबाट १ किलो गाँजाको धुलो र व्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
चितवन रत्ननगर नगरपालिका वडा ९ स्थायी घर भएका २७ वर्षका सन्दिप श्रेष्ठको कोठाबाट १ किलो गाँजा र ड्यामसाइडबाट २१ वर्षका विजन सापकोटाको साथबाट ब्राउन सुगर ८० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ । दुवैजनालाई कास्की जिल्ला अदालतबाट लागु औषध मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बैदाम प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण