फोटोफिचर
मेलम्चीको पानीमा चलखेल बन्द गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू
सोमबार, ०२ पुस २०८०, ११ : ३७
काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौँको कोटेश्वरमा भेला भएर स्थानीयले खाली भाडासहित प्रदर्शन गरेका हुन् । मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण गर्न माग गर्दै प्रदर्शन गरेको प्रदेश सांसद समेत रहेका सुनिल केसीले जानकारी दिए ।
प्रदर्शनकारीले ‘मेलम्चीको पानी माथिको चलखेल बन्द गर्नुपर्ने, मेलम्चीको पानी तत्काल वितरण गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए । कोटेश्वर चोकबाट र्यालीसहित प्रदर्शनकारीहरू तीनकुनेतर्फ अघि बढेका छन् । उपत्यका खानेपानी सङ्घर्ष समितिको आह्वानमा प्रदर्शन गरेको सांसद केसीको भनाइ छ । गत वर्ष वितरण सुरु भएको मेलम्चीको पानी पुन मुहान मर्मत गर्नुपर्ने भन्दै हाल रोकिएको छ ।
_EhgPM42PuI.jpg)
_VIXPbqmcyr.jpg)
_lMTKviJgZF.jpg)
_tKPDbZwlFx.jpg)
_1jxyofgRYR.jpg)
_SX8lLfGwpR.jpg)
_J7qOKLrcvI.jpg)
_6lnAJHSLdU.jpg)
_scRcdvRIQR.jpg)
_oozlIc0XTt.jpg)
_1uDYmdMt78.jpg)
_RzafwE1pFK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण