प्रधानमन्त्री ओली स्वदेश फिर्ता (हेर्नुहोस् ८ तस्बिरमा)
आइतबार, २५ चैत २०७४, २१ : १४
काठमाडौं । तीनदिने राजकीण भ्रमण पूरा गरी प्रधानमन्त्री केपी ओली आइतबार साँझ स्वदेश फर्किएका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली चैत २३ गते भारत भ्रमणमा गएका थिए ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रहँदा समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, व्यापारी र विभिन्न राजनीतिक दलक नेतासँग भेटघाट गरेका थिए ।
हेरौं प्रधानमन्त्री ओली स्वदेश फर्किएका तस्बिरहरुः–








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण