रूखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु
मङ्गलबार, ०३ पुस २०८०, १२ : ०९
सुर्खेत । सिम्ता गाउँपालिका-१ राम्री सामुदायिक वनमा विद्युतको तारले छोएको रूखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जाजरकोट शिवालय गाउँपालिका-१ छेडाचौर बस्ने ६० वर्षीय बिर बहादुर शाहीको सोमबार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण