पहिले नै सोचेर काम गर्न प्रधानसेनापतिलाई सांसद राईको सुझाव
बुधबार, ०४ पुस २०८०, १५ : १७
काठमाडौँ । सांसद राजेन्द्र राईले सेनासँग गम्भीर विषय जोडिएको बताएका छन् । बुधवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । समितिमा फाष्ट ट्रयाकबारे भएको सवाल जवाफमा बोल्दै उनले भने, ‘आज सेनासँग गम्भीर विषय जोडियो। सेनाको सबैले प्रशंसा गर्नुभएको छ तर काम हेरेरै चाल पाइयो।’
उनले यसबारेमा बैठक बसेर निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘डायरी र कलम मात्र निकालेर हुँदैन। मिटिङ गरेर निष्कर्ष निकाल्नुपर्छ।’
सांसद राईले प्रधानसेनापतिले पहिले नै सोचेर काम गर्नुपर्ने सुझाव उनले दिए । उनले भने, ‘प्रधानसेनापतिले पहिल्यै सोच्नुपर्छ। कामको राम्रो रिजल्ट आयो भने तपाईंको प्रसंशा गर्छौ होइन भने तपाईंलाई निर्माण व्यवसायी सँग जोडेर हेर्छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण