विवेकशील साझाले 'सूचनाको हक अभ्यास अभियान' सञ्चालन गर्ने
बिहीबार, ०५ पुस २०८०, २१ : २६
काठमाडौँ । विवेकशील साझा पार्टी संघीय प्रशिक्षण विभागले बिहीबार सूचनाको हकसम्बन्धी अभ्यास तालिम गरेको छ ।
सूचनाको हकका अग्रणी अभियन्ता एवं नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल प्रमुख श्रोत ब्यक्ति रहेको अभिमुखिकरणमा पार्टी पदाधिकारी, अगुवा सहित ३ दर्जन भन्दा बढीको सहभागिता रहेको उपाध्यक्ष एवं संघीय प्रशिक्षण विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिए ।
सूचनाको हकलाई कार्यान्वयन गरी सुशासन कायम गर्न यो तालिम उपयुक्त औजार भएको उनको भनाइ थियो । यही बुझाइका साथ पार्टीले 'सूचनाको हक अभ्यास अभियान'नै सञ्चालन गर्न लागेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण