प्रधानमन्त्रीबाट इनरुवा सवस्टेशन उद्घाटन, तस्बिरहरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् नेपाल विद्युत् प्राधिकरण इनरुवा सवस्टेशनको उद्घाटन गरेका छन् । शुक्रवार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४०० /२२०/१३२/३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् ।
सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पूर्ण रूपमा उज्यालो हुने बताए । ‘अहिले ९८ प्रतिशत जनतामा विद्युत् पुगेको छ । आउँदो डेढ वर्षमा शतप्रतिशत जनताले विद्युत् पुर्याउने सरकारले लक्ष्य लिएका छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
उनले सरकारले ठुला क्षमताका प्रसारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत् बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताए । ‘यसबाट सम्मृद्धिको यात्रामा देशले एउटा खुड्किलो पार गरेको छ’, प्रधानमन्त्रीको भनाइ छ ।
_Se9WFPNu1l.jpg)
_OEhTdD15QE.jpg)
_KJAxzdEhYl.jpg)
_rR0e9H4pUS.jpg)
_ji82eQPJse.jpg)
_7auS1sfGp1.jpg)
_1y8PZqL7Gl.jpg)
_VvPiDQaEEs.jpg)
_2bdT8sRvYT.jpg)
_WXgRiWdm9A.jpg)
_uMUp8zGJkV.jpg)
_tz4yXOddB2.jpg)
_0gmJxzQ7QA.jpg)
_lynVjxMJwY.jpg)
_s7oy2cqlUB.jpg)
_EshEmbkw1C.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण