कमल थापाको पार्टीको उपाध्यक्ष बने शाह
शुक्रबार, ०६ पुस २०८०, १३ : ३५
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वसांसद गोविन्द विक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन् । पार्टीको विधान बमोजिम थापाले साहलाई उपाध्यक्षमा मनोनीत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी गराए ।
शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै अध्यक्ष थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गरिसकेको उनको भनाइ छ ।
शाह केही दिन अघि एमाले प्रवेश गरेर राप्रपा नेपाल प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण