सुनको मूल्य तोलामा १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार
बुधबार, ११ पुस २०८०, ११ : ३८
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबिच मंगलबार १४८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार सामान्य घटेर १४७५ रुपैयाँमा कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण