सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय
बिहीबार, १२ पुस २०८०, १८ : १५
बाँके । नेपाली सेनाले बाँकेको राप्ती सोनारी गाउँपालिका-२ स्थित खैरीखोलामा फेला परेको शङ्कास्पद निष्क्रिय बनाएको छ । बिहीबार नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको हो ।
यसै बिच पाल्पाको तानसेन नगरपालिका-५, धरमपानीस्थित जंगलमा लागेको डढेलो र रोल्पाको रोल्पा नगरपालिका-१, खवासेस्थित स्थानीय व्यक्तिको घरमा भएको आगलागी नियन्त्रणमा सेना खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण