नेपाली फिल्म खेल्न काठमाडौँ आइपुगे चर्चित भारतीय अभिनेता प्रदीप रावत
शुक्रबार, १३ पुस २०८०, २२ : ३९
काठमाडौँ । चर्चित भारतीय अभिनेता प्रदीप रावत शुक्रबार काठमाडौँ आइपुगेका छन् । अभिनेता रावत नेपाली फिल्ममा अभिनय गर्न काठमाडौँ आइपुगेका हुन् ।
इण्डिगो एयरलाइन्सको जहाज चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका रावतले अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्नेछन् ।
सो फिल्म अहिले चितवनमा छायांकन भइरहेको छ । रावतले फिल्ममा नीताको बुवाको भूमिकामा अभिनय गर्ने जनाइएको छ । रावतले तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका छन् ।
‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका उनले गजिनी लगायतमा भिलेनको भूमिकामा अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण