रुसको बेलगोरोडमा गोलाबारी, दुई बालबालिकाको मृत्यु
शनिबार, १४ पुस २०८०, २० : ३५
मस्को । रुसको सीमावर्ती सहर बेलगोरोडमा भएको गोलाबारीमा कम्तीमा दुई बालबालिकाको मृत्यु भएको छ । क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताए अनुसार युक्रेनी सशस्त्र बलहरूले बेलगोरोडको केन्द्रमा गोलाबारी गरेका हुन्।
"प्रारम्भिक जानकारी अनुसार दुई बालबालिकाको मृत्यु भएको छ र थुप्रै घाइते छन् । आक्रमणका क्रममा आवासीय बस्तीहरू पनि प्रभावित भएका छन्," उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
रुसी रक्षा मन्त्रालयले यसअघि शुक्रबार राति रुसी वायु रक्षा प्रणालीले बेल्गोरोड क्षेत्रको क्षेत्रमा १३ वटा रकेट नष्ट गरेको बताएको थियो।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण