अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष २०२४ को भव्य स्वागत, तस्बिरमा हेर्नुहोस् आतिशबाजी
आइतबार, १५ पुस २०८०, २२ : ३०
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२४ को भव्य स्वागत गरिएको छ । समाचारअनुसार नयाँ वर्षको उत्सव भव्य आतिशबाजीका साथ सुरु भएको थियो ।
यस अवधिमा हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८.५ टन आतिशबाजी गरिएको जनाइएको छ । यो आतिशबाजीको तयारी विगत १५ महिनादेखि चलेको थियो । जुन आतिसबाजी १२ मिनेटसम्म चलेको थियो।
अष्ट्रेलियामा पूर्वी शहर सिड्नी, क्यानबेरा र मेलबोर्न नयाँ वर्ष आयोजना गर्ने पहिलो शहर हुन् । नयाँ वर्षको विश्वमै पहिलो स्वागत भने टापु देश किरिबाटीमा गरिएको थियो ।
यसपछि न्युजिल्यान्डमा नयाँ वर्षलाई धुमधामका साथ स्वागत गरियो । अकल्याण्डको स्काई टावरमा नयाँ वर्षको स्वागत गर्दै शानदार आतिशबाजी भएको थियो।
सिड्नीमा मनाइएका उत्सवका केही तस्बिरहरूः





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण