बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिड्नीको मलमा छुरा प्रहारबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज

सिड्नी । सिड्नीको एक मलमा छुरा प्रहारबाट घाइते भएकी एक बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । एश्ली गुडकी नौ महिनाकी छोरीको चिकित्सकहरूबाट निगरानी भने जारी रहने एक स्वास्थ्य अधिकारीले जानकारी...