इजरायलद्वारा रफाहका केही भागमा सैन्य कारबाही स्थगित
शुक्रबार, २० पुस २०८०, २१ : १८
जेरुसेलम । इजरायली सेनाले "मानवीय सहायता पुर्याउने उद्देश्यले" गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेको छ ।
युद्धग्रस्त क्षेत्रमा मानवीय संवेदनशीलतालाई ध्यान दिँदै आपूर्ति सहज बनाउन सो निर्णय गरिएको बताइएको छ ।
शुक्रबारदेखि, गाजा पट्टीको उत्तरबाट दक्षिणतिर जाने सलाह अल-दिन रोड बन्द हुनेछ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण