काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल लगायतका कन्दमूलको व्यापार सुरु भएको छ । कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले ढकको २०० देखि ५०० रुपैयाँमा विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ ।
‘अहिले बिक्री धेरै छैन तर माघे सङ्क्रान्ति आउन २/३ दिन बाँकी रहँदा बिक्री बढ्ने आशा गरेका छौँ,’ एक व्यापारी कृष्णप्रसाद आचार्यले रातोपाटीलाई बताए । ‘पुस पाके माघ खाए’ भन्ने प्रचलन अनुसार नै पुस मसान्तमा विभिन्न कन्दमूल पकाएर राख्ने र माघे सङ्क्रान्तिमा खाने प्रचलन रहेको छ ।
_ANXVgvvS9t.jpg)
_HTs0PQ2fPL.jpg)
_QmUFmn6sbS.jpg)
_0j2Cu8yVOS.jpg)
_XpWctjseSL.jpg)
_qsBmvgvFbv.jpg)
_cv31AR2iX0.jpg)
_c2Nb1UstnS.jpg)
_wTMDcAqbhf.jpg)
_sQ4KS6L9aB.jpg)
_QNFIbccgNk.jpg)
_WenzUXgVS6.jpg)
_GGIcSJbEYg.jpg)
_RkGd1eCmWE.jpg)
_xbR1i40a8r.jpg)
_Hc5MGT9gJ2.jpg)
_JqHVXEGolc.jpg)
_EQL7j7tZdY.jpg)
_sjmVBPv61d.jpg)
_39VGGrs2Ry.jpg)
_12vX1FqE0B.jpg)
_QondHskB0O.jpg)
_uriFyp3dc4.jpg)
_1a2Mz8LCPo.jpg)
प्रतिक्रिया