सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पाइन्छ थरीथरीका तरुल : कुन तरुल कस्तो ?

काठमाडौँ । नेपालमा थरीथरीका तरुल पाइने गरेको छ । मालेपाटे रातो र सेतो, सर्लाही रातो र सेतो, कल्छे, जाँते, चकुनचौर स्थानीय गरी तरुलका सात वटा जात पाइने गरेको हो ।  ...