दलहरुले संविधानको धारा २६९ को उल्लंघन गरे : भीम रावल
मङ्गलबार, २४ पुस २०८०, १० : ३५
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले संविधानको धारा २६९ उल्लघन गरेको बताएका छन् । राष्ट्रिय सभामा दलहरुबीच भएको गठबन्धप्रति संकेत गर्दै नेता रावलले राष्ट्रिय सभालाई दलीय स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेको अरोप समेत लगाएका छन् ।
‘नेपालका राजनीतिक दलहरुले फेरि संविधानको धारा २६९ को उल्लंघन गरेका छन् । प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मुल्य र मान्यता कुल्चेका छन्’, रावलले सामाजिक सञ्जालमा भनेका छन्, ‘राष्टिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेका छन् । संविधान लेख्दाका उदेश्य र अपेक्षमा घात गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण