साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो १५ प्रतिशत लाभांश घोषणा
बिहीबार, २६ पुस २०८०, १० : ४९
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कर्पोरेसनले आफ्ना लगानीकर्तालाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० मा सञ्चित मुनाफाबाट आफ्ना शेयर धनीलाई बोनससहित कर प्रयोजनका लागि नगद लाभांश समेत घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई ०.७९ प्रतिशतका दरले २२ लाख ३९७ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण