प्रधानमन्त्री प्रचण्डले गरे पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण
शुक्रबार, २७ पुस २०८०, १४ : ५४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् ।
३०२ औँ पृथ्वी जयन्ती एव राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भृकुटीमण्डपमा गरेको जलपान समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् ।
यस्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस नेता रमेश लेखक, एमाले नेता विष्णु रिमाल लगायत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण