टाइगर कप भलिबल : आर्मीको कठिन जीत
मङ्गलबार, ०२ माघ २०८०, १३ : ०३
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मीले भारतको हरियाणा टिम विरुद्ध कठिन जीत निकालेको छ । मंगलबार भएको प्रतिस्पर्धामा आर्मीले ३–२ को सेटमा हराएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा आर्मीले २५–२२ ले हरायो । दोस्रो सेट २०–२५ र तेस्रो सेट १८–२५ ले हरियाणाले जित्यो । चौथो सेटमा आर्मी लयमा फर्किँदै २५–१७ को जित निकालेर २–२ मा पुर्यायो ।
अन्तिम सेटमा १५–१२ को जित निकाल्दै आर्मीले अघिल्लो चरणको यात्रा जीवित राखेको छ ।
फोटोः वसन्त शेर्पा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण