माइतीघरको निषेधाज्ञा फिर्ता गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरु
बुधबार, ०३ माघ २०८०, १७ : ५४
काठमाडौँ । माइतीघरको निषेधाज्ञा फिर्ता गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।
बुधबार डा गोविन्द केसी लगायतले माइतीघरको निषेधाज्ञा फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले निषेधित लोकतन्त्र चाहिँदैन, निषेधाज्ञा तत्काल फिर्ता गर लेखिएका प्याम्पलेट बोकी शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण