मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चित्रकलामा साइकल संस्कृति

सोमबार, ०८ माघ २०८०, १७ : ०९
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । ‘चित्रकलामा साइकल संस्कृति’ शीर्षकमा नेपाल आर्ट काउन्सिलमा साइकल संस्कृति समुदायको आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी आजदेखि सात दिनसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा हुनेछ । 

प्रदर्शनीमा नेपालमा साइक्लिङ गर्ने ३५ जना कलाकार हरूको कला प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको उद्घाटन ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले गरेका छन् ।

cycle art (1)cycle art (2)cycle art (4)cycle art (5)cycle art (6)cycle art (7)cycle art (8)cycle art (9)cycle art (10)cycle art (11)cycle art (12)cycle art (13)cycle art (14)cycle art (15)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप