राष्ट्रियसभा निर्वाचन
गण्डकीमा देवकुमारलाई कुर्दै निर्वाचन अधिकृतको कार्यालय
बिहीबार, ११ माघ २०८०, १४ : ०३
पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीको निर्वाचन लगभग सकिएको छ । २३० मतदातामध्ये २२९ जनाले मतदान गरेका छन् । सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने उपस्थित भएका छैनन् ।
मतदाता नामावलीमा नाम प्रकाशन भएका कारण उनलाई पूरा समय कुर्नुपर्ने निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिए । उनका अनुसार ३ बजेसम्म उनका लागि कुर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण