३६ लाखभन्दा बढी मूल्यको कस्मेटिक सामान र जुत्ता बरामद
मङ्गलबार, १६ माघ २०८०, १८ : १५
पर्सा । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित भुटनदेवी मन्दिर नजिकैबाट माघ १६ गते सशस्त्र प्रहरीले करिब ३६ लाख ४० हजार रुपैयाँ बराबरको चोरी पैठारीको कस्मेटिक सामान र जुत्ता बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठका अनुसार भारतबाट अवैध रूपले साइकलहरूमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र जुत्ता प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्तिहरू भने फरार भएका थिए । बरामद सामान वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण