मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते

काठमाडौँ । पर्साको पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा ७ जना महिला घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण ७ जना महिला...