जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने
बुधबार, १७ माघ २०८०, १० : ४९
काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८० को वित्तीय विवरण वार्षिक साधारण सभामा पेस गर्ने प्रस्ताव गरेको छ । जबकि, सेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव भने कम्पनीको सञ्चालक समितिले गरेको छैन ।
कम्पनीले गत आर्थिक वर्षमा सेयर धनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण