‘नझुक्याउ’ भन्दै कुसुमको पछि लागे युवराज
बिहीबार, १८ माघ २०८०, १० : २७
काठमाडौँ । लोकप्रिय गायक युवराज चौलागाईले नयाँ गीत ‘नझुक्याउ’ बोलमा ल्याएका छन् । गीतमा गायक चौलागाई कै सङ्गीत सुन्न र दीपिका थापाको शब्द छ ।
गीतको म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा गायक चौलागाईं सहित कुसुम शर्मा तथा विकाश लामिछानेको अभिनय देख्न सकिन्छ । भिडियो गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
मेनुका ढकालको समेत अभिनय रहेको यो भिडियोलाई अर्जुन तिवारी तथा उनको टिमले छायाङ्कन गरेको हो । मिलन विश्वकर्मा यो भिडियोका सम्पादक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण