कम बजेट भएका आयोजनामा बजेट थप्न कांग्रेसको आग्रह
शुक्रबार, १९ माघ २०८०, १६ : ४४
काठमाडौँ । नेपाली कांग्रेसले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका विकास आयोजनाको बजेट अभावमा काम हुन नसकेको भन्दै ती आयोजना सम्पन्न गर्न बजेट थप्न सरकारलाई आग्रह गरेको छ ।
बैठकपछि नेता रमेश लेखकले कम बजेट भएका आयोजना पुरा गर्न सरकारलाई बजेट थपेर आयोजना पुरा गर्न आग्रह गरेको बताए ।
‘पुरा हुन नसकेका चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका विकास आयोजनाको तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसकेका योजनाहरुमा बजेटको थप व्यवस्था गरी आयोजना सम्पन्न गर्न यो बैठक नेपाल सरकारलाई आग्रह गर्छ’, नेता लेखकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण