गीतकार गोधुलीको 'नयनले खोजी' सार्वजनिक
शनिबार, २० माघ २०८०, १२ : ५२
काठमाडौँ । करिब एक दशकदेखि लेखनमा सक्रिय गीतकार हिमांशु रायमाझी 'गोधुली'को शब्द रहेको नयाँ गीत 'नयनले खोजी' सार्वजनिक भएको छ । गीतमा गायक फिरोज बस्नेतको स्वर तथा संगीत रहेको छ भने दिक्षित पौड्यालले संगीत संयोजन गरेका छन्।
गीतको भिडियोमा अनिमा विश्वकर्मा, ईश्वर श्रेष्ठ, दिब्यान्स सिक्देल, सोरा कार्कीको अभिनय देख्न सकिन्छ। भिडियोको छायाङ्कन विशाल थापाले गरेका हुन् भने भिडियो सम्पादन तथा कलरिङ्ग नकुल खड्काले गरेका हुन्।
भिडियोको निर्देशन दिलीप समनले गरेका हुन्। समीप ईन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको गीत समीप ईन्टरटेन्मेन्ट युटुव च्यानलमा गएर हेर्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण