एमाले बैठक
तस्बिरमा हेर्नुहोस् एमाले संसदीय दलको बैठक
शनिबार, २० माघ २०८०, १३ : १२
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वर स्थित संघीय संसद् भवनमा सुरु भएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका हुन् ।
_iYd4JDV4AK.jpg)
एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार आज र भोलि दुई दिनका लागि दलको बैठक बोलाइएको हो । बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।
_r802NlIKaq.jpg)
एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने जानकारी दिए । संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।
_IUzMxa9eMU.jpg)
_WFITo3AcMC.jpg)
_0zFCYwhzX2.jpg)
_wVbV2RRrd2.jpg)
_UVPxXcDRWV.jpg)
_47QEZgWVaj.jpg)
_r9k7KKdNfJ.jpg)
_ViraIbE6VC.jpg)
_U9u0s925gP.jpg)
_fpncGjwt3T.jpg)
_EHQppn6IaQ.jpg)
_G3UJEiRbwh.jpg)
_oV7gjdUs8A.jpg)
_eJQuHw0XbG.jpg)
_jzYPuDknrp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण